२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनरल इन्स्योरेन्स र सिन्धु बिकास बैंकविच सम्झौता

जनरल इन्स्योरेन्स र सिन्धु बिकास बैंकविच सम्झौता

1.1K
Shares

काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि( जिआईसि नेपाल) र सिन्धु बिकास बैंकबीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंक बीच आईतबार आयोजित एक कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति पछि बैंक्का ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij