२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

वैशाख १६ देखि गुराँस लघुवित्तको आइपिओ खुल्ने

वैशाख १६ देखि गुराँस लघुवित्तको आइपिओ खुल्ने

1.7K
Shares

काठमाडौं- गुराँस लघुवित्त वित्तिय संस्थाको वैशाख १६ देखि आइपिओ विक्री खुला हुने भएको छ । प्रतिकित्ता सय रुपैयाँका दरले २ लाख ५० हजार कित्ता आइपिओ कम्पनीले जारी गर्न लागेको हो ।
यसमये कर्मचारी र सामुहिक लगानी कोषलाई क्रमश : ३ हजार ८ सय ७५ कित्ता र १२ हजार ५ सय कित्ता छुट्याइएको छ ।

बाँकी २ लाख ३३ हजार ६ सय ६५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो । यसको बिक्री प्रबन्धक एनआइबीएल एस क्यासिपटल हो ।

न्युनतम १० कित्तादेखि अधिकत्तम ५०० कित्तासम्मका लागि आवेदन दिन सकिने यस आइपिओ वैशाख २० गतेसम्म भर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij