२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल लाईफको पर्साका आँधी पीडितलाई सहयोग

नेपाल लाईफको पर्साका आँधी पीडितलाई सहयोग

1.1K
Shares

पर्सा– पर्साका आँधी प्रभावित क्षेत्रका जनतालाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले राहत सामाग्री वितरण गरेको छ ।

पर्साको भलुही तथा भरवलिया क्षेत्रका आँधी प्रभावितका लागि नेपाल लाईफले घरायसी अत्यावश्यक सामाग्रीहरु वितरण गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आँधी प्रभावित क्षेत्रका जनतालाई राहत स्वरुप भाँडाकुँडा वितरण गरिएको नेपाल लाईफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij