२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अजोड इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच सम्झौता

अजोड इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच सम्झौता

920
Shares

काठमाडौं – अजोड इन्स्योरेन्स र कामना सेवा बिकास बैंकबीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि कामना सेवा बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरु बाट बैंकका ग्राहकहरुले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij