दोलखा- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ६२ औँ शाखा दोलखा, चरिकोटमा संचालन गरेको छ।
शाखाको उद्घाटन इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार अधिकृत कवि फुँयाल र दोलखा क्षेत्र नं. २ प्रदेशसभा सांसद पशुपति चौलागाईंले गरे।
स्थानीयलाई बिमा योजना सम्बन्धि जानकारी दिन र सरल बिमाशुल्क भुक्तानी गर्न शखा खोलेको कम्पनीले जनाएको छ। इन्स्योरेन्सका देसभरि ६२ शाखा छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij