२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल लाइफ इन्स्योरेन्सले ४८.५ प्रतिशत लाभांश दिने

नेपाल लाइफ इन्स्योरेन्सले ४८.५ प्रतिशत लाभांश दिने

1.6K
Shares

काठमाडौं –नेपाल लाइफ इन्स्योन्स कम्पनीले ४८.५ प्रतिशत लाभांश दिने भएको । शुक्रबार बसेको कम्पनीको बैठकले २५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद गरी जम्मा ४८.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभा बाट पारित भए पछि वितरण हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij