२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चितवनको भरतपुरमा एशियन लाइफको उपशाखा सञ्चालनमा

चितवनको भरतपुरमा एशियन लाइफको उपशाखा सञ्चालनमा

1.4K
Shares

चितवन- एशियन लाईफ इन्स्योरेन्स क.लि नारायणगढ शाखा अर्न्तगत भरतपुर महानगरपालीका १८, चितवनमा ८१ औँ उप शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नारायणगढ शाखा कार्यालयका प्रबन्धक अबिशेष चापागाईले बिबिधत रुपमा उक्त उपशाखा कार्यालयको उद्घाटन गरेका छन् ।

उप शाखा उदघाटन कार्यक्रममा कम्पनीक कर्मचारीहरु, बिभिन्न बैंकका प्रबन्धक, स्थानिय समाजसेवी, ब्यापारी, अभिकर्ताहरु लगायत बिशिष्ठ ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij