२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकविच सम्झौता

जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकविच सम्झौता

1.3K
Shares

काठमाडौं-जनरल इन्स्योरेन्स कम्पनी  र कञ्चन डेभलपमेन्ट बैंक बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरे ।

सम्झौता पश्चात बैंकको सबै शाखाबाट जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा ग्राहकले पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij