२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड’ गुराँस लाइफ इन्स्योरेन्सले पायाे

‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड’ गुराँस लाइफ इन्स्योरेन्सले पायाे

2.2K
Shares

काठमाडौं –गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल बेष्ट इम्प्लोयर अवार्ड २०१८’ पाएको छ ।
उक्त अवार्ड चिफ ह्युम्यान रिसोर्स अफिसर एशियाका प्रतिनिधिले एक कार्यक्रमकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईलाई प्रदान गरेका थिए ।
इन्स्योरेन्सले बजारिकरणमा संचारको प्रभावकारी प्रयोगको लागि क्षमतावान व्यक्तिहरुलाई कम्पनीमा आकर्षित गर्ने, क्षमता अभिवृद्धि गरेकोले उक्त अवार्डबाट सम्मानित भएको हो ।
साथै, सिएचआरओले त्यस्तो क्षमता प्रभावकारी रुपमा कम्पनी हितको लागि प्रयोग गर्ने संस्थालाई प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij