२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

विएससी र सिएसआईटिको परीक्षा तालिका सार्वजनिक

विएससी र सिएसआईटिको परीक्षा तालिका सार्वजनिक

1.8K
Shares

काठमाडौं-त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले ४ वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय तेस्रो वर्ष छैठौं शत्रको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा यहि पुस २४ गतेदेखि माघ १५ गतेसम्म दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij