२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुन देशको आज मुद्राको विनिमयदर कति ?

कुन देशको आज मुद्राको विनिमयदर कति ?

1.4K
Shares

काठमाडौं– नेपाल राष्ट्र बैंकले मंसिर २८ लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ४० पैसा तोकेको छ । 

यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ रहेको छ ।  एक युरोको खरिददर १३० रुपैयाँ १७ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ८५ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७६ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ५२ पैसा रहेको छ । 

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०८पैसा छ भने बिक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७६ रुपैयाँ ०६ पैसा र बिक्रिदर ३७८ रुपैयाँ ०३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij