२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्वलडाकु मेटासिट बोेकर मन्त्री निवास

पूर्वलडाकु मेटासिट बोेकर मन्त्री निवास

1.5K
Shares

काठमाडौँ – सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ । 

सरकारले घाइते उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकोले विरोधस्वरुप विष सेवन गर्न लागेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij