२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सर्पले डसेमा के गर्ने ?

सर्पले डसेमा के गर्ने ?

1.8K
Shares

– सर्पले डसेको एक मिनेटभित्रै शरीरमा भएका टाइट कपडा र गहना फुकाल्नुपर्छ । उक्त ठाउँमा टाइट पट्टी बाँध्नुहुँदैन ।
– जुन ठाउँमा डसेको छ, उक्त भागलाई मुटुको लेभलभन्दा तल राख्नुपर्छ ।
– घाइतेलाई जहाँ छ, त्यस्तै अवस्थामा राख्नुपर्छ । यसो गर्दा विष शरीरका अन्य भागमा फैलन पाउँदैन ।
– जुन ठाउँमा टोकेको छ, उक्त ठाउँमा हल्का कपडाले छोप्नुपर्छ ।
– घाइतेलाई शान्त राख्ने प्रयास गर्नुपर्छ ।
-सर्पले टोकेको चार घन्टाभित्र एन्टिभेनमको इन्जेक्सन दिनुपर्छ ।
– डसेपछि मार्नका लागि सर्प समात्ने प्रयास गर्नुहुँदैन । किनकि, यसले अरूलाई पनि डस्न सक्छ ।
– चुसेर विष निकाल्ने प्रयास  गर्नुहुँदैन ।
– अल्कोहल, चिया, कफी पिउने गल्ती गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij