२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थ र कृषि समितिको बैठक स्थगित

अर्थ र कृषि समितिको बैठक स्थगित

1.6K
Shares

काठमाडौं– मंगलबार बिहान ११ बजेका लागि बोलाइएको अर्थ र कृषि समितिको संयुक्त बैठक सवा १२ बजेपछि स्थगित भएको छ । बैठक कोरम नपुगेपछी स्थगित भएको हो ।  बैठक बस्न नसकेपछि समितिबाट बाहिरिने क्रममा डाक्टर बाबुराम भट्टराईले ‘साथीहरू आउँदै हुनुहुन्छ होला पर्खिरहेका छौ’ भन्ने प्रतिक्रिया दिए ।

अहिले पुँजीबजारमा देखिएका समस्या र सुधारका लागि चाल्नुपर्ने कदमका विषयमा अर्थ समितिको बैठक सुरु भएको छ । यो बैठक  दिउँसो १ बजेका लागि बोलाइएको थियो । यो बैठक सकिएपछि संयुक्त बैठक बस्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij