काठमाडौं– गायिका सारिका घिमिरे र संगीतकार टंक बुढाथोकीको स्वरमा रहेको “रातो गल्बन्दी”बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा शब्द रचना यमनाथ मैनाली को रेहेको छ,संगीत टंक बुढाथोकी आफैले गरेका छन ।
गीतको भिडियोमा अभिनय सुनिल क्षेत्री र एलीशा शर्माले गरेका छन भने गायक गायीका टंक र सारिकालाई पनी देख्न सकीन्छ।भिडियो निर्देशन सुनिल क्षेत्रीले गरेका हुन,सम्पादन बिकाश ज्ञवाली र छायांकन बुद्ध थापाले गरेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij