२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रिमियर स्टिलका फलामे छड बजारमा

प्रिमियर स्टिलका फलामे छड बजारमा

1K
Shares

काठमाडौं -प्रिमियर स्टीलले फलामे छडको प्रोडक्ट लन्च कार्यक्रम सम्पन्न भएको छ।

प्रिमियर स्टिल शारदा ग्रुप तथा राठी ग्रुपको संयुक्त लगानीमा स्थापना गरिएको हो। डन्डीको मुख्य बजार तत्काल प्रदेश १ र २ रहेको छ। केही समयपछि उत्पादनलाई मुलुकभरि नै पुर्याउने कम्पनीको लक्ष्य छ।

शारडा ग्रुरुपका अध्यक्ष शिवरतन शारडाले उद्योगले ८ देखि ३२ एमएमका फलामे डन्डीको एक घण्टामा ४० टनका दरले उत्पादन गर्नसक्ने दाबी गरे। हाल कम्पनीले फि ५०० ग्रडको स्टिल उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij