
अर्थ नेपाल काठमाडौं/सरकारी अनुगमन टोलीले तोकिएको मूल्य लिएर पेट्रोल, डिजेलको मात्रामा ठगी गर्ने दुई पेट्रोल पम्पमा ताला लगाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आयल निगम, नापतौल तथा गुणस्तर विभागको सयुक्त अनुगमन टोलीलले पम्प अनुगमनको क्रममा १० लिटरमा ४० मिलिलिटर कम दिएको पाएपछि शिल गरिएको हो ।

उपभोक्तालाई कम तेल दिई ठगी गर्ने प्रशान्ती आयल स्टोर, एकान्तकुना, महालक्ष्मी बिश्वकर्मा ट्रेडस सातदोबाटो ललितपुरमा शिल गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij