२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

गरिमा रेमिट सञ्चालन गर्ने सम्झौता

गरिमा रेमिट सञ्चालन गर्ने सम्झौता

1.4K
Shares

अर्थ नेपाल
काठमाडौं/ ज्योति विकास बैंक र गरिमा विकास बैंक लिमिटेड बीच सम्झौता भएको छ । ज्योति विकास बैंकले गरिमा रेमिट सञ्चालन गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा गरिमा विकास बैंकको तर्फबाट बैंकका नायब महा प्रबन्धक माधव प्रसाद उपाध्याय र ज्योति बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अब देशभर रहेका ज्योति बैंकका ६० वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मागर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij