२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सनराइज बैंकका बचतकर्तालाई देशभरका ६० भन्दा बढी अस्पतालमा छुट

सनराइज बैंकका बचतकर्तालाई देशभरका ६० भन्दा बढी अस्पतालमा छुट

1.9K
Shares

अर्थ नेपाल
काठमाडौं/सनराइज बैंकले आफना वचतकर्ताका लागि नयाँ सुविधा ल्याएको छ । अब बैंकका बचतकर्ताल्े देशभरका ६० भन्दा बढी अस्पतालमा उपचार गर्दा २० प्रतिशतसम्म छुट दिने गरी स्वास्थ्य योजना ल्याएको छ ।
बैंकले न्युनतम ५ देखि बढीमा २० प्रतिशत दिने भएको छ । तोकिएका अस्पतालमा स्वास्थ्य परीक्षण गराउदा वचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा १ लाख रुपैयाँसम्म खर्चको शोधभर्ना दिने बैंकले जनाएको छ ।
यस्तै वचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपैयाँसम्म दुर्घटना बीमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij