२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वेगनास ताल ग्लोबल आइएमई बैंकद्धारा सरसफाइ

वेगनास ताल ग्लोबल आइएमई बैंकद्धारा सरसफाइ

1.5K
Shares

अर्थ नेपाल
पोखरा / कास्की जिल्लाको पोखरामा रहेको बेगनास ताल ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सरसफाई गरेको छ ।
बैंकको बेगनास शाखाको आयोजनामा पोखरामा रहेका बेगनास शाखा, पोखरा न्यूरोड शाखा, सभागृह चोक शाखा र अमरसिंह चोक शाखाका सम्पूर्ण कर्मचारीहरु लगायत स्थानिय युवा क्लब, समाजसेवी तथा उक्त क्षेत्रका स्थानिय बासिन्दाको अगुवाईमा उक्त बेगनास ताल सरसफाई गरेको हो । माघ २० गते देखि स्थानिय युवा क्लबको अगुवाईमा सुरु भएको बृहत वेगनास सरसफाई कार्यक्रम अन्र्तगत ग्लोबल आइएमई बैंकले पनि सहभागि भई योगदान पु¥याएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij