२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटलबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटलबीच सम्झौता

1.4K
Shares

अर्थ नेपाल काठमाडौं /आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटलबीच सम्झौता भएको छ ।  औषधोपचारमा बिमा सेवा प्रदान गर्ने सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरेका छन् ।
अब आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमा लेखको सीमासम्म स्टार स्पिटलबाट औषधोपचार सेवा पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij