२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फ्यान्टाको लोगो परिर्वतन

फ्यान्टाको लोगो परिर्वतन

2K
Shares

अर्थ नेपाल काठमाडौं /कोकाकोला नेपालले फ्यान्टा ओरेन्ज र फ्यान्टा लेमोन नयाँ स्वरुपमा नेपाली बजारमा ल्याएको छ । उज्यालो कलरको नयाँ लोगो हरेक क्षेत्र र भेषभुसाका युवालाई सम्मान गर्ने र सकारात्म सोचको तरङ प्रबाह गर्ने किसिमले डिजाइन गरिएको कम्पनीले बताएको छ ।
नयाँ लोगो सार्वजनिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले फ्यान्टाको नयाँ लोगोले युवाहरुसँग आफुलाई जोडेर ब्राण्ड बिल्ड गर्नमा सहयोग पुर्याउँने बताए । अहिलेको नयाँ पुस्तालाई ब्रान्डको बिषयमा धेरै ज्ञान रहेको र उनीहरुको दृष्टिकोणलाई लिएर फ्यान्टाको क्याम्पेन सुरु गरेको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij