२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति लाईफ इन्स्योरेन्सद्वारा दुई स्थानमा सेवा विस्तार

ज्योति लाईफ इन्स्योरेन्सद्वारा दुई स्थानमा सेवा विस्तार

1.6K
Shares

अर्थ नेपाल काठमाडौं /काठमाण्डौको सुकेधारामा ज्योति लाईफ इन्स्योरेन्सले शाखा कार्यालय तथा दोलखाको चरिकोटमा उपशाखा कार्यालय स्थापना गरेको छ ।
कम्पनीले अवधि समाप्ति वा मृत्यु पश्चात मात्र जीवन वीमाको रकम पाइने बुझाइलाइ परिवर्तन गर्न ११ वटा विभिन्न घातक रोगको पहिचान भएको अवस्थामा उपचार खर्च वापत अधिकतम १० लाख रुपैयाँसम्म अग्रिम भुक्तानी दिने बीमा योजनाहरु प्रस्तुत गरेको बताएको छ।
कम्पनीको कुल शाखा संजाल ५४ पुगेको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij