
अर्थ नेपाल काठमाडौं/सिभिल बैंकले स्मार्ट मोबाइल बैंकिंङ एप्लिकेशन ल्याएको छ। यस सिभिल स्मार्ट मोबाइल बैंकिंङ एप्लिकेशन मार्फत खाताको विवरण हेर्न, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न, मोबाइल टपअपको सुविधा, विद्युत प्राधिकरण, ल्यान्डलाइन, एडिएसएल, डिसहोमको बील भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।
सिभिल बैंकले हालसम्म शाखा संख्या ६० पुगेकोे जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij