२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

रेनोले नयाँ बर्ष २०७५ को अवसर पारेर ल्यायो ‘रेनो रेनोत्सव’

रेनोले नयाँ बर्ष २०७५ को अवसर पारेर ल्यायो ‘रेनो रेनोत्सव’

2.5K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं/ नेपालको लागि रेनोको आधिकारिक वितरक बिशाल ग्रुप अन्र्तगतको कम्पनी एड्भान्स अटोमोवाइल्स प्रालि ले ‘रेनो रेनोत्सव’ योजना ल्याएको छ ।
रेनोले नयाँ बर्ष २०७५ को अवसर पारेर ल्याएको ‘रेनो रेनोत्सव’ नारा ‘खुसीयाली नयाँ बर्ष २०७५ को’ राखिएको छ ।
रेनोको कार खरिदगर्ने ग्राहकहरुलाई लक्षित गरेर बिभिन्न छुटका योजना र आर्कषक सुविधाहरु ल्याएको छ । जहाँ रेनोका कार खरिदकर्ताले धेरै फाइदा लिन सकिने कम्पनिले जनाएको छ ।
रेनोले नयाँ बर्षलाई खुसी र उल्लासमय बनाउन ल्याएका अफरमा लोड्जी मोडलमा ५,००,०००८ सम्मको छुटको अफर ल्याएको छ । साथै, डस्टरको खरिदमा ३,१०,०००८ र क्विडको खरिदमा १,८०,००० ८ सम्म नगद छुट कम्पनीले अफर गरेको छ ।
यसका साथमा योजनामा ५ बर्षसम्म निःशुल्क सर्भिस सुविधा८, ३ बर्षको निःशुल्क सवारी साधन कर ८, फाईनान्स सुबिधा ८ र आर्कषक मूल्यसहितको एक्स्चेन्ज सुबिधा ८ उपलब्ध गराउने कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij