२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गोंगबुबाट दुईजना लागूऔषधसहित पक्राउ

गोंगबुबाट दुईजना लागूऔषधसहित पक्राउ

1.1K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं/ प्रहरीले काठमाडौंको गोंगबुबाट दुईजना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
उनीहरूलाई प्रहरीले गोंगबुस्थित गौमुखी गेष्ट हाउसबाट लागूऔषध नुर्फिन १०० थान फेनारगन १०० थान डाइयाजेपाम १०० थान सहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ताप्लेजुङका २५ वर्षीय लाक्पा शेर्पा र तेह्रथुमका २१ वर्षीय पासाङ शेर्पा रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij