
अर्थ नेपाल संवाददाता
काठमाडौं/ नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) को कार्यालयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छापा मारेको छ ।
शुक्रबार बिहान बैंकको बोर्ड बैठक बसिरहेकै बेला सीआइवीको टोलीले छापा मारेको हो ।
सीआईबीले बैंकमा २ अर्ब रुपैयाँ घोटाला भएको आशंकामा छापा मारेर अनुसन्धान थालेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij