
अर्थ नेपाल संवाददाता
काठमाडौं /काठमाडौंको खुशिबुमा बेलायतको ‘होम एप्लाएन्स सामुयल डाइरेक्ट’को शोरुम सञ्चालनमा आएको छ । उक्त शोरुमको उद्घाटन कलाकार प्रशान्त ताम्राकारले गरेका छन्
व्यवसायी सज्जा थापा र सुनील प्रधानको संयुक्त लगानीमा खुलेको उक्त शो रुममा बेलायतको ब्राण्ड सामुयल डाइरेक्टका मेमोरी फोमयुक्त म्याट्रेस, पिलो, बेड कभर लगायतका उत्पादनहरु पाइन्छ।
उद्घाटन कार्यक्रममा प्रशान्त तम्रमकार, अभिनेत्री,निर्मात्री सुस्मिता बमजन, अभिनेत्रीहरु क्षितिजा शाक्य,हर्षिका श्रेष्ठ, कमली वाइवा लगायतको सहभागिता थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij