२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एक्साइड ब्याट्रीद्धारा डिलरहरुलाई सम्मान

एक्साइड ब्याट्रीद्धारा डिलरहरुलाई सम्मान

1.4K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /सिप्रदी ट्रेडिङ्ग अन्तर्गत एक्साइड ब्याट्रीले आफ्ना डिलरहरुलाई बिच सम्मान गरेको छ । पूर्वि क्षेत्रका डिलरहरुलाई भेला गरी एक्साइड ब्याट्रीले पूर्वि क्षेत्रीय डिलर मिट २०१७/१८ को आयोजना गरेको हो ।
कार्यक्रममा आफ्नो उत्कृष्ट प्रतिफल दिने डिलरहरुलाई क्रमशः डाइमण्ड, प्लाटिनम र गोल्डेन डिलरको उपाधिले सम्मानित गरिएको थियो । जसमा नेशनल इन्टरप्राइजेज, इटहरीलाई डाइमण्ड डिलरको उपाधि प्रदान गरिएको थियो भने टायर सेन्टर, बिराटनगरलाई प्लाटिनम डिलरको उपाधि प्रदान गरिएको थियो ।
गोल्डेन डिलरको उपाधि राम कृष्ण इलेक्ट्रो पावर, झुम्कालाई प्रदान गरिएको थियो । साथै नयाँ विधामा मोष्ट सर्भिस इफिसेन्ट डिलरको उपाधि फातिमा ब्याट्री टे«डर्स, धरान र आकर्षक शोरुमको उपाधि नेशनल इन्टरप्राइजेज, इटहरीलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij