२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दाङको घोराहीमा आइएमई जनरल इन्स्योरेन्सको शाखा

दाङको घोराहीमा आइएमई जनरल इन्स्योरेन्सको शाखा

1.5K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं / दाङको घोराहीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले शाखा संचालनमा ल्याएको छ। शाखाको उद्घाटन  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले गरेका थिए।

योसँगै २७ शाखा, ४ उपशाखा तथा १० सेवा काउण्टरबाट कम्पनीले सेवा दिइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij