
अर्थ नेपाल संवाददाता
मकवानपुर /मकवानपुरको भिमफेदी गाउँपालिकामा प्राइम कमर्सियल बैंकले नयाँ शाखा खोलेको छ।
उक्त शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष उदय मोहन श्रेष्ठले गरेका छन् । उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति रहेको थियो ।
योसँगै शाखा कार्यालयको संख्या ५६ पुगेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij