
अर्थ नेपाल संवाददाता
काठमाडौं /बझाङ जिल्लाको चैनपुर र धादिङ जिल्लाको निलकण्ठमा एनआइसी एसिया बैंकको २ नयाँ शाखा सञ्चालनमा आएको छ । जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र बहादुर खड्काले बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले धादिङ्गवेशी शाखाको उद्घाटन गरेका थिए ।
हाल यस बैंकको अधिराज्यभर १७० शाखा कार्यालय, १६८ एटिएम एवम् ४ एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आईरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij