२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पशुपति पेन्ट्सको ‘महापर्वको रङ्गोत्सव’ उपहार योजनाको विजेता घोषणा

पशुपति पेन्ट्सको ‘महापर्वको रङ्गोत्सव’ उपहार योजनाको विजेता घोषणा

1.4K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं/ पशुपति पेन्ट्स प्रालिले दशैं तिहारको अवसरमा सञ्चालित ‘महापर्वको रङ्गोत्सव’ उपहार योजनाको विजेताहरुको घोषणा गरेको छ ।
कम्पनीले गोलाप्रथा मार्फत भाग्यशाली विजेताहरुको छनोट गरी कुपन नं सार्वजनिक गरेको हो । कम्पनीले प्रेश विज्ञप्ति जारी गरी छनोटमा परेका भाग्यशाली विजेतालाई बधाई दिनुकासाथै कोड नं सार्वजनिक गरेको छ ।
गोलाप्रथा मार्फत कुपन नं सीएस २०१०१५ बम्पर उपहार एनएस २०० बजाज पल्सर विजेताका रुपमा छनोटमा परेको छ । त्यसैगरी, कुपन नं सीएस ४०१४९२ पहिलो पुरस्कार सुजकी लेट्स स्कुटर विजेताको रुपमा छनोट गरिएको छ । त्यसैगरी विजेता घोषित अन्य भाग्यशाली कुपन नंहरु यस प्रकार रहेका छन् ।
विजेताहरुले उपहार दावीका लागि १५ दिन भित्र कुपनको अर्धकट्टी र सक्कल विलका साथ कार्यालयमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij