२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आईटी अध्ययन गर्ने विद्यार्थीको लागि आईटी सेक्युरिटी राम्रो गन्तब्य

आईटी अध्ययन गर्ने विद्यार्थीको लागि आईटी सेक्युरिटी राम्रो गन्तब्य

1.9K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं आईटी सेक्युरिटी कलेज अफ कम्प्युटर स्टडिज प्रा.लि नेपालमा आईटी सम्बन्धी तालिम दिने एक नम्बरको ट्रेडिङ सेन्टर हो । आईटी सेक्युरिटी रेड हाटको नेपालको आधिकारीक पार्टनर हो । आईटी सेक्युरिटीले विशेषगरि सफ्ट्वयर, साइवर सुरक्षा, सरबर, नेटर्वक लगायतका कोर्षहरु अध्यापन गराउने गर्दछ । यहाँ दक्ष प्रशिक्षकहरुबाट आईटी सेक्युरिटीमा अन्तराष्ट्रिय स्तरमा तयार भएका कोर्षहरु सिकाइने भएको हुँदा पनि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ ।
नेपालमा आईटीको राम्रो सम्भावना भएको क्षेत्र भएको आईटी सेक्युरिटीका प्रबन्ध निर्देशक सुवास न्यौपाने बताउँछन् । उनका अनुसार आईटीका जनशक्तिको माग पनि बढि रहेको छ । अहिले युवाहरुको आईटीमा एकदम क्रेज छ । साइबर सुरक्षा, सर्भर, नेटर्वकिङ, मा बढि रुची भएको देखिन्छ । त्यसका लागि आईटी सेक्युरिटी राम्रो गन्तब्य बन्न सक्दछ ।

आईटी सेक्युरिटीको वेब हेर्न यहाँ Click गर्नु होला

आईटी सेक्युरिटीको FB Page हेर्न यहाँ Click गर्नु होला

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij