
अर्थ नेपाल संवाददाता
काठमाडौं /रुकुम जिल्लाको सानीभेरी गाउँपालिका वडा नं. ९ मा सनराइज बैंक लिमिटेडलेनयाँ शाखा स्थापना गरेको छ । आइतबार उक्त शाखा कार्यालयको उद्घाटन् बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादब र सानीभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुनले संयुक्त रुपमा गरेका हुन् ।
बैंकको ७६ वटा शाखा, ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij