२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मोबाइलको मल्टि शोरुम सुन्धारामा सञ्चालनमा

मोबाइलको मल्टि शोरुम सुन्धारामा सञ्चालनमा

1.3K
Shares

काठमाडौंं /काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा सबै ब्रान्डका मोबाइल पाइने सोरुम सञ्चालनमा आएको छ ।  सस्तो, सुलभ र आधुनिक प्रविधिका अधिकांश मोबाइलका ब्रान्डहरु तथा एसेसरिजहरुसहित अल्फा स्टोर प्रालिले मलको भुइँतलामा बुधबारदेखि उक्त सोरुम सञ्चालनमा ल्याएको हो । सञ्चालन शुभारम्भको अवसरमा प्रालिले एक हप्तासम्म मोबाइल किन्दा दुई हजार रुपैयाँ बराबरको ब्लुटुथ निःशुल्क दिने अफर समेत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij