२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

युनाइटेड सिमेन्टसद्वारा एम्बुलेन्स सहयोग

युनाइटेड सिमेन्टसद्वारा एम्बुलेन्स सहयोग

1.7K
Shares

 

  • अर्थ नेपाल संवाददाता

काठमाडौं /युनाइटेड सिमेन्ट्सले धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
साथै एम्बुलेन्स सञ्चालनको निमित्त नगद एक लाख एक हजार पनि हस्तान्तरण गरेको छ।

हेल्थपोष्ट इन्चार्ज डा. शिवहरि भट्टले यस भेगका बासिन्दा कयौं पटक एम्बुलेन्सको अभावका कारण समयमा उपचार प्राप्त नभई अकालमा ज्यान गुमाउनु परेको बताए । साथै
एम्बुलेन्सको सेवापछि बिरामीलाई लाभ मिल्ने विश्वास व्यक्त गरे ।
धुनिबेशी एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष साईंला राईले सिमेन्ट्सले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij