२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सातै प्रदेशका निर्वाचित २२० जना समानुपातिक सांसद (पूर्ण सूचिसहित)

सातै प्रदेशका निर्वाचित २२० जना समानुपातिक सांसद (पूर्ण सूचिसहित)

1.3K
Shares

अर्थ नेपाल काठमाडौं/ निर्वाचन आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न  प्रदेशसभा सदस्य निर्वाचनको  समानुपातिक तर्फका  निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
नेपालको संविधानको धारा १७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

हेर्नुहोस् निर्वाचित उम्मेदवारको नामावलीको पूर्ण सूची

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij