
अर्थ नेपाल काठमाडौं /संखुवासभाको मकालु गाउँपालिका–२ सम्मटारमा जीप दुर्घटना भएको छ ।
बा ५ च १३०९ नम्बरको जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
मृतक ५ मध्ये मृत्यु दुई जनाको सनाखत भएको छ । मकालु गाउँपालिक प्रमुख र त्यही गापाको सुरेश राईको सनाखत भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij