२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल बैंकका कर्मचारी महेश्वर डंगोल पैसा हिनामिनाको आरोपमा पक्राउ

सिभिल बैंकका कर्मचारी महेश्वर डंगोल पैसा हिनामिनाको आरोपमा पक्राउ

1.7K
Shares

अर्थ नेपाल काठमाडौं । सिभिल बैंकको बौद्ध शाखाका एक जना कर्मचारीलाई ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बैंकका एसटु एसिस्टेन्ट पदमा कार्यरत महेश्वर डंगोललाई पक्राउ गरेको हो ।
सीआइबीका अनुसार बैंकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो। बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइ उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij