२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

म अनि मेरो ब्लुज (भिडियो सहित)

म अनि मेरो ब्लुज (भिडियो सहित)

1.6K
Shares

अर्थ नेपाल काठमाडौं / 11:30बसनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । म अनि मेरो ब्लुज नामको यो रक गितको भिडियोलाई गायक स्वंयले निर्देशन गरेका छन् । फरक शैलीको पात्रहरुलाई चित्रण गरि बनाइएको यस भिडियोलाई अमृत सुनुवारले खिचेका हुन भने सम्पादन सन्जिब राईले गरेका छन् । ब्यान्डका सदस्यहरु सहित यस भिडियोमा नाना गुरुङ र मिसु कार्कीको अभिनय रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij