२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ब्याज नबढाउने बैंकका सिइओको भद्र सहमति

ब्याज नबढाउने बैंकका सिइओको भद्र सहमति

2.8K
Shares

 

काठमाडौं /लगानीयोग्य पुँजीको अभाव खेपिरहेका बैंकहरुले धमाधम ब्याजदर मुद्धती निक्षेप तानिरहेका बेला बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले त्यसरी बारम्बार ब्याज्दर नबढाउने भद्र सहमति गरेका छन् ।

बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आईतबार आयोजना गरेको छलफल कार्यक्रम बैंकका सिइओले त्यस्तो सहमति गरेका हुन् ।  नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij