२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक समिर बिष्णु खत्रीको ”नाता टुट्यो नङ्ग र मासुको” (भिडियो सहित)

गायक समिर बिष्णु खत्रीको ”नाता टुट्यो नङ्ग र मासुको” (भिडियो सहित)

2.1K
Shares

अर्थ नेपाल काठमाडौ/संगीत क्षेत्रमा निरन्तर लागी परेका मोडल मोहन के सीले अभिनय गरेको गीत बजारमा आएको छ ।
रंगीन मिडियाले बजार ब्यबस्थापन गरेको गीतमा गायक समिर बिष्णु खत्रीको लय तथा गोबिन्द बी सी र समिर बिष्णु खत्रीको शब्द रहेको छ । देवी घर्ति मगर र समिर बिष्णु खत्रीको आवाज रहेको छ ।
निर्देशक बिष्णु भट्टराईले निर्देशन,छायांकन र सम्पादन गरेको म्युजिक भिडियोमा मोहन के सी ,सनया खड्का र नबिन मरासिनीको अभिनय रहेको छ ।

 

https://www.youtube.com/watch?v=Y4Z8Zy4zxsg

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij