२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छिटो भन्दा छिटो नेतृत्व हस्तान्तर गर्न आतुर छु -प्रधानमन्त्री देउवा

छिटो भन्दा छिटो नेतृत्व हस्तान्तर गर्न आतुर छु -प्रधानमन्त्री देउवा

2.3K
Shares

अर्थ नेपाल काठमाडौं /सत्ताको कुर्सीमा बसिरहन कुनै रहर नभएको प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारेका छन् ।
शनिबार राजधानीको टुँडिखेलमा आयोजित ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले लोकतन्त्रिक इतिहास बोकेको कांग्रेस जस्तो पार्टीप्रति अनेक शंका उपशंका नगर्न एमाले र माओवादी केन्द्रसँग आग्रह समेत गरे ।
अध्यादेश जारी गरेर राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियालाई सहज पारेको प्रति धन्यवाद प्रकट गर्दै उनले आफू छिटोभन्दा छिटो नेतृत्व हस्तान्तर गर्न आतुर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij