२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विहिबारदेखि भृकुटीमण्डपमा औद्योगिक प्रर्दशनी सुरु

विहिबारदेखि भृकुटीमण्डपमा औद्योगिक प्रर्दशनी सुरु

2K
Shares

काठमाडौं/ विहिबारदेखि काठमाडौंको भृकुटीमण्डपमा १४ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी सुरु भएको छ ।
प्रर्दशनीको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एक कार्यक्रमका बीच उदघाटन गरेका हुन् ।
मेलामा स्वदेशमै उत्पादित सामग्रीहरु प्रर्दशन गरिएको मेला आयोजक समितिका संयोजक रविनकुमार श्रेष्ठले जानकारी दिए । ६ दिनसम्म चल्ने प्रर्दशनीमा १ सय ३५ वटा स्टल रहेको छ । प्रर्दशनीमा एक लाख बढि अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा पनि गरिएको छ ।
मेलामा विभिन्न ब्रान्डको नेपाली जुत्ता, कपडाहरु प्रर्दशनी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij