२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सबैभन्दा महँगो मोटरसाइकल

सबैभन्दा महँगो मोटरसाइकल

2.9K
Shares

अर्थ नेपाल काठमाडौं/बीएमडब्लू—७ निमेन मार्कस मोटरसाइकललाई अहिलेसम्मकै सबैभन्दा महँगो मोटरसाइकल मानिएको छ । जर्मनीको अटोमोबाइल्स कम्पनी बीएमडब्लूले बनाएको यो मोटरसाईकल पछि यो सिरिजको कुनै मोटरसाइकल निर्माण नभएको कम्पनिले जनाएको छ ।

यो मोटरसाइकललाई अमेरिकामा लिलाम बढाबढका आधारमा पहिलो पटक बिक्री गर्दा तीमध्ये एउटा मोटरसाइकलले १ करोड १० लाख अमेरिकी डलर मूल्य पाएको थियो । यो मूल्य अमेरिकामा बिक्री हुने अन्य महँगा मोटरसाइकलको तुलनामा १ सय गुणा बढी हो । यो मोटरसाईकल जम्मा ४५ थान निर्माण गरिएको बीएमडब्लू कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij