२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन अझै केही दिन अस्पतालमा

अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन अझै केही दिन अस्पतालमा

2.3K
Shares

काठमाडौं/ अखिल क्रान्तिकारीका उपाध्यक्ष  तथा उपराष्ट्रपतिका छोरा   दिपेश पुनलाई अझै केहि दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएको छ ।

यहि मंसिर २४ गते रोल्पाबाट विजय जुलुस सकेर काठमाडौं आउने क्रममा रोल्पाको सातदोबाटोमा दुर्घटना हुँदा घाइेत भएका उपराष्ट्रपति पुत्र दिपेश पुनको राजधानीको ग्राण्डि अस्पतालमा आइसियुमा उपचार भइरहेको थियो ।

आज अस्पतालको आइसियुबाट बाहिर निकालेर वार्डमा सिफ्ट गरेको उनको पारिवारिक स्रोतले बताए । उनलाई केहि दिन अझै वार्डमा राखेर उपचार गर्नु पर्ने अस्पतालले बताएको पारिवारिक स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij