२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनिर्भसल डेन्टल हस्पिटलद्धारा महामञ्जुश्री स्कुलमा निशुल्क दत्त शिविर

युनिर्भसल डेन्टल हस्पिटलद्धारा महामञ्जुश्री स्कुलमा निशुल्क दत्त शिविर

1.6K
Shares


अर्थ नेपाल काठमाडौं /सितापाइलामा रहेको युनिर्भसल डेन्टल हस्पिटलले रामकोटमा रहेको महामञ्जुश्री स्कुलमा निशुःक दत्त शिविर आयोजना गरेको छ । हस्पिटल उक्त विद्यालयमा अध्ययनरत ४०० विद्यार्थीको दत्त परिक्षण गर्नुको साथै दाँत सम्बन्धी जानकारी समेत दिएको थियो । साथमा ब्रस लगायतका सामग्री वितरण गरिएको हस्पिटलले जनाएको छ । उक्त दत्त शिविरमा डा. करिष्मा केसी, डा.निश्चल कुँवर, डिएच कुमार आले, डिएच रश्मि मगर, सिडिएस मञ्जिला श्रेष्ठ, सिडिएस सविना खाति मर्हजन, सिडिएस सृजना मग्रान्ती, सिडिएस रञ्जु आचार्य र मिलन खड्काको टोली शिविरमा विद्यार्थीहरुको दत्त परिक्षण गरेका थिए । हस्पिटलले विभिन्न संघसंस्थाको सहकार्यमा दत्त शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij