२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२६ जना जुवाडेसहित १० लाख पक्राउ

२६ जना जुवाडेसहित १० लाख पक्राउ

2.8K
Shares

अर्थ नेपाल संवाददाता
रूपन्देही/ प्रहरीले रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थितमा जुवा कौडा खेली रहेको अवस्थामा २६ जनालाई नियन्त्रणमा लिएको छ ।
छापा मार्ने क्रममा तास, कौडा र नगद १० लाख सहित २६ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij