२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

लालबन्दीमा युएम बाइकको नयाँ शोरुम

लालबन्दीमा युएम बाइकको नयाँ शोरुम

2K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं /अमेरिकी प्रविधिमा निर्मित यु एम ब्राण्डका बाइक तथा स्कुटरको लालबन्दीमा शोरुम सञ्चालनमा आएको छ । आईएमइ अटोमोटिभस् अन्तर्गत कुसुम मोटर्सको लालबन्दीमा नयाँ थ्रिएस सुविधा सहितको सोरुम उद्घाटन गरेको छ ।
सोरुमको उदघाट्न लालवन्दी उद्योग वाणिज्य संघका अध्यक्ष नवराज मिश्र तथा यु एम डिभिजनका प्रमुख उज्वल जोशिको उपस्थितिमा भएको थियो । सेल्स, सर्भिस र स्पेयर पार्टस् सहितका प्रविधियुक्त सो सोरुममा यु एम ब्र्राण्डका १ सय २५ सिसिदेखि ३ सय सिसिसम्मका बाइक र स्कुटरहरु उपलब्ध छन् ।
ग्राहकहरुलाई २०,००० सम्मको छुट तथा १ जना भाग्यशाली विजेतालाई सिंगापुर टुर प्याकेजको व्यवस्था गरिएको छ । यो योजनादशैं, तिहार र छठ्सम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij